Message from the President
Dear Everyone,
I am extremely honored to be the member of such an inspiring organization, “Alcoholic Recovering Voice Nepal (ARV Nepal)”. As a president of this organization, I have got the opportunity to enhance and implement my leadership and organizational skills to bring a change and development in our society.
ARV Nepal’s mission is to discourage alcohol and drugs and bring the awareness among the peopleabout the effects and disadvantages of consuming alcohol and drugs.
We as an organization have been doing different activities and campaign since 2007, to help and support the people to fight over alcoholism and motivate them to start over a new life.
We are proud to announce that ARV has more than 500 members actively involved to fight against alcoholism and drugs. Every year, we organize different programs and campaigns to raise awareness about drugs and alcohol. We are also collaborated with different other organizations such as CWIN, Voice of Children and Youth Vision to support our campaign and mission.
ARV Nepal, would like to invite and motivate more people to join our mission.
As a new member, this will be your opportunity to contribute your skill and abilities to help the people in need to recover from alcoholism and drug addiction. Likewise, this will be your good platform to develop your inter-personal, organizational and motivational skills.
Please join our mission to bring change in our community and lets help and support the people who are suffering from addiction of drugs and alcohol. We are always seeking for new ideas and energy from all of you, in our organization to meet its goal, “SAY NO TO ALCOHOL”.
We will be more than happy to welcome our new members to accomplish our mission to bring change in our society.
Bijayata Maharjan
President
bijayatamaharjan@gmail.com
सचिवको कलमबाट…
नमस्कार ! Say No to Alcoholको मुख्य नाराका साथ २००७ सालमा अल्कोहोलिक रिकभरिङ्ग भ्वाइस नेपालको काठमाडौँ अवस्थीत भमसेनस्थान, परोपकारमार्गमा यसको उदय भयो । मानिसहरु लागु पदार्य दुब्यसनमा फसेर आफ्नो जिन्दगी खेर फालिरहेका हुन्छन र जिन्दगी बर्बाद गरिराखेका हुन्छन् र भनौ निरन्तर भई राखेको छ । यहि क्रमलाई न्युनतम भनु या रोक्ने उद्धेश्यले ARV NEPAL ले आफ्नो एम कदम अगाडि बडाइराखेको छ तसर्थ जिवन के हो, जिवनको महत्व बुझनु हरेकाको कर्तब्य हो यसलाई आफु र सबैलाई बुझाउनु यसको उद्धेश्य हो । यस संस्थाले विगत केही बर्ष देखी मदीरा बिरुद्ध आफ्नो अभियानहरु अगाडि बढाउदै लगेको छ । यस संस्थाले दिन रात २४औँ घण्टा परामर्श दिनका लागि सक्रियरुपमा सेवा/सुविधा दिदै आइरहेको छ । त्यसै गरि परामर्श दिने क्रममा सामुहिक,, पारिवारिक र व्यक्ति–व्यक्तिलाई प्रदान गरिदै आइरहेको पनि छ । यस संस्थाले विगत वर्ष देखि आफुले सकेका शारिरिक, मानसिक र सामाजिक रुपमा मद्धत गर्दै आइरहेको छ । जिन्दगीमा मदिराले के कस्तो हानि गर्न सक्छ, यसका फाइदा बेफाइदाहरु सबैका माझ पु¥याउनु पर्छ भन्ने यस संस्थाको उद्धेश्य पनि हो । युवा समाज, जो बढ्दो क्रममा छ उनीहरु दुव्र्यसनीमा फसेर आफ्नो जिन्दगी खेर फालीरहेका हुन्छन् । तसर्थ यस्ता चुनौतीहरुलाई सामना गर्न वा भनौ रोक्न यस संस्थाले मद्दत गर्छ यसै कुराहरुलाई मध्यनजर गर्दै यस संस्थाले कपन अवस्थित राम मन्दिर वरपर आफ्नो सुधार केन्द शब्य समाज स्थापना गरेको छ यस सुधार केन्द्रबाट धेरै जसो दुव्र्यसनमा फसेका मानिहरु सुधार गरिसकेका छन् । अन्तमा मदिरा बिना जिवन जीउन सिँकौँ र अरुलाई पनि सिकाऊ ।
धन्यवाद
पवन बाबु डंगोल
सचिव
hoffine2love@gmail.com